स्वर्गीय

Romanized: svargiy, swargiya, swargiy, shvargiya

स्वर्गमा हुने; स्वर्गको; स्वर्गसम्बन्धी सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
स्वर्गमा हुने; स्वर्गको; स्वर्गसम्बन्धी
२.
देहान्त भएको; मरेको।
३.
असाधारण; अलौकिक।

सम्बन्धित शब्दहरू