आँठा सरह
Romanized: aamthaa saraha, aamtha saraha, aamthaa sarah, amthaa saraha
साँध सिमानाका जग्गामा चलेअनुसार (मोलतोल, तिरो, उब्जनी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
साँध सिमानाका जग्गामा चलेअनुसार (मोलतोल, तिरो, उब्जनी)।