सरह
Romanized: sarah, sharaha, sharah, saraha
वि. [सं. सदृश] आकार, गुण, श्रेणी, मूल्य र महत्त्वका दृष्टिले बराबर भएको; समान; तुल्य; बराबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं. सदृश] आकार, गुण, श्रेणी, मूल्य र महत्त्वका दृष्टिले बराबर भएको; समान; तुल्य; बराबर।