तरह

Romanized: tarah, taraha

प्रकार, भाँती वा ढङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
प्रकार, भाँती वा ढङ्ग।
२.
अवस्था; हाल।

सम्बन्धित शब्दहरू