जिल्दसाज

Romanized: jildasaaja, jildasaaj, jildasaj, jildashaaja

पुस्तकमा गाता हाल्ने; जिल्द बाँध्ने; जिल्द बाँध्ने पेसा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पुस्तकमा गाता हाल्ने; जिल्द बाँध्ने; जिल्द बाँध्ने पेसा भएको।
२.
(नाम) त्यस्तो पेसामा लागेको व्यक्ति।

सम्बन्धित शब्दहरू