जालसाज
Romanized: jaalasaaja, jaalasaaj, jaalasaja, jalasaaja
जालझेल; धुत्र्याइँ; कपट; धोका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी जअल+फा. साज]
१.
जालझेल; धुत्र्याइँ; कपट; धोका।
२.
नभएका झुट्टा कुरा गरेको वा भएको हो भनी अङ्क, मिति, बेहोरा आदि फरक पारी लेखेर सहीछाप गरी लिने वा दिने काम।
३.
(विशेषण)
धोकेबाज; कपटी; झुटो कामकारबाई गर्ने।