घडीसाज
Romanized: ghadisaaja, ghadisaaj, ghadisaj, ghadeesaaja
बिग्रेको घडी बनाउने, सफा गर्ने वा मर्मत गर्ने व्यक्ति; घडीको काम गर्ने कालिगड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बिग्रेको घडी बनाउने, सफा गर्ने वा मर्मत गर्ने व्यक्ति; घडीको काम गर्ने कालिगड।