जिल्द

Romanized: jild, jilda

पुस्तकको सुरक्षाका निम्ति कपडा, कागत, छाला आदिले मढेर बाहिरपट्टि दुवैतिर लगाइने मोटो पत्र; जिल्ला; गाता;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
पुस्तकको सुरक्षाका निम्ति कपडा, कागत, छाला आदिले मढेर बाहिरपट्टि दुवैतिर लगाइने मोटो पत्र; जिल्ला; गाता; दफ्ती।

सम्बन्धित शब्दहरू