छिराइनु

Romanized: chhiraainu, chhirainu, chiraainu, chirainu

पसाइनु; घुसारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
पसाइनु; घुसारिनु।
२.
(कर्मवाच्य क्रिया) छिर्ने पारिनु; घुस्ने पारिनु ।

सम्बन्धित शब्दहरू