फिराक

Romanized: phiraaka, phiraak, firaaka, phirak

उपायको खोजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
उपायको खोजी।
२.
कुनै कुराको खोजी; अभीष्ट प्राप्ति।
३.
चिन्ता; वास्ता; फेरो।

सम्बन्धित शब्दहरू