फराक

Romanized: pharaaka, pharaak, faraaka, pharak

फराक (pharaaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

फराक(१)

(विशेषण [अरबी फारिग])
१..
अलग; भिन्न।
२..
कुनै विषयबाट निवृत्त भएको; कर्तव्य पूरा गरी छुट्टी पाएको (जस्तो- धर्मफराक)

फराक(२)

(विशेषण [फारसी फराख])
१..
टाढासम्म फैलिएको; विस्तृत; फराकिलो।
२..
चौडा।

सम्बन्धित शब्दहरू