फराकत

Romanized: pharaakata, pharaakat, faraakata, pharakat

कुनै बन्धन वा प्रतिबन्धबाट छुटकारा; मुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी फरागत]

१.
कुनै बन्धन वा प्रतिबन्धबाट छुटकारा; मुक्ति।
२.
कुनै शोकसुर्ता नभई निस्फिक्री हुने स्थिति; निश्चिन्तता।

सम्बन्धित शब्दहरू