फराकिनु

Romanized: pharaakinu, faraakinu, farakinu, pharakinu

उदार, खुकुलो वा फुक्का हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [फराक+इ+नु]

१.
उदार, खुकुलो वा फुक्का हुनु।
२.
फराक हुनु; विस्तार हुनु।

सम्बन्धित शब्दहरू