फरा
Romanized: pharaa, faraa, phar, fara
फरा (pharaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
फरा(१)
(नाम [थारू])
1.
बाफमा पकाइएको चामलका पिठाको लाम्चो आकारको परिकार।
फरा(२)
(विशेषण [लिम्बू भाषा])
1.
सेतो।