फरार
Romanized: pharaara, pharaar, faraara, pharar
गिरफ्तारी वा कारबाईबाट बच्न गुप्त रूपले भागेको; लुकीछिपी बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी फर्रार]
१.
गिरफ्तारी वा कारबाईबाट बच्न गुप्त रूपले भागेको; लुकीछिपी बसेको।
२.
कुनै अपराध गरेर बेपत्ता भएको; पलायित (अपराधी) ।