फिरादपत्र

Romanized: phiraadapatra, phiraadapatr, firaadapatra, phiradapatr

कानुनी कारबाहीका निम्ति मर्का परेको कुरा लेखी वादी भएर अदालतमा दिइएको रीतपूर्वकको कागज; नालिसपत्र; इजहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कानुनी कारबाहीका निम्ति मर्का परेको कुरा लेखी वादी भएर अदालतमा दिइएको रीतपूर्वकको कागज; नालिसपत्र; इजहार।

सम्बन्धित शब्दहरू