वादपत्र
Romanized: vaadapatra, vaadapatr, waadapatra, vadapatr
न्यायालयमा प्रस्तुत गरिने कसैको विरोधमा प्रमाणसहित लेखिएको अभियोगपत्र; वादीपत्र; नालिस; फिरादपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
न्यायालयमा प्रस्तुत गरिने कसैको विरोधमा प्रमाणसहित लेखिएको अभियोगपत्र; वादीपत्र; नालिस; फिरादपत्र।