फिराउनु
Romanized: phiraaunu, firaaunu, firaunu, phiraunu
फिर्न लाउनु, डुलाउनु, घुमाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
फिर्न लाउनु, डुलाउनु, घुमाउनु।
२.
फर्कन लाउनु।
३.
(सकर्मक क्रिया)
फिंजाउनु; फैलाउनु।