अनादर
Romanized: anaadara, anaadar, anadar, anadara
आदरको उपेक्षा वा अभाव; निरादर; बेइज्जती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आदरको उपेक्षा वा अभाव; निरादर; बेइज्जती।
२.
तिरस्कार; अपमान; हेला।