अनावृत्तीकरण
Romanized: anaavrittikarana, anaavrittikaran, anavrittikarana, anaawrittikarana
कुनै वस्तु उक्किँदै जाने प्रक्रिया; क्षय हुँदै बाहिरको आवरण उघ्रिँदै जाने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै वस्तु उक्किँदै जाने प्रक्रिया; क्षय हुँदै बाहिरको आवरण उघ्रिँदै जाने प्रक्रिया।