व्यञ्जनावृत्ति
Romanized: vyanyjanaavritti, vyanyjanavritti, vyanyjanaawritti, wyanyjanaavritti
व्यङ्ग्यात्मक रूपमा वा घुमाउरो पाराले भाव व्यक्त गर्ने वृत्ति वा शैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्यङ्ग्यात्मक रूपमा वा घुमाउरो पाराले भाव व्यक्त गर्ने वृत्ति वा शैली।
२.
व्यञ्जनाशक्ति।