व्यञ्जना

Romanized: vyanyjanaa, vyanyjana, wyanyjanaa, vyanyjan

शब्दका अभिधा, लक्षणा र व्यञ्जना तीन शक्तिमध्ये एक; वाच्यार्थ र लक्ष्यार्थभन्दा भिन्न, व्यङ्ग्यार्थ वा विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शब्दका अभिधा, लक्षणा र व्यञ्जना तीन शक्तिमध्ये एक; वाच्यार्थ र लक्ष्यार्थभन्दा भिन्न, व्यङ्ग्यार्थ वा विशेष चमत्कारी अर्थ बुझाउने शब्दशक्ति।

सम्बन्धित शब्दहरू