व्यञ्जक
Romanized: vyanyjaka, vyanyjak, wyanyjaka, wyanyjak
व्यञ्जनाद्वारा अर्थबोध गराउने सामान्य अर्थका अतिरिक्त व्यङ्ग्यार्थलाई पनि व्यक्त गर्ने (शब्द)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
व्यञ्जनाद्वारा अर्थबोध गराउने सामान्य अर्थका अतिरिक्त व्यङ्ग्यार्थलाई पनि व्यक्त गर्ने (शब्द)।
२.
व्यङ्ग्यार्थ प्रकट गर्ने, बुझाउने वा व्यङ्ग्य भाव जनाउने (शब्द)।
३.
(नाम)
नाटकमा आन्तरिक भाव व्यक्त गर्ने चेष्टा; हाउभाउ; अभिनय।