रञ्जक

Romanized: ranyjaka, ranyjak, ranjak, ranjaka

रङसम्बन्धी काम गर्ने; रँगाउने; रङरोगन लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रङसम्बन्धी काम गर्ने; रँगाउने; रङरोगन लगाउने।
२.
मनोरञ्जनको काम गर्ने; मन बहलाउने।
३.
(नाम) रङरोगनको काम गर्ने शिल्पी; छिपा।
४.
रँगाउने गुण भएको वस्तु; रङ।
५.
रातो चन्दन; रक्त चन्दन।
६.
सिंदुर ।
७.
माहुर; हातपाउमा लगाउने रङ, मेहँदी।

सम्बन्धित शब्दहरू