व्यञ्जन
Romanized: vyanyjana, vyanyjan, wyanyjana, wyanyjan
सास, घोक्रो र मुख हुँदै, बाधा एवं सङ्कीर्णता बेहोर्दै, खण्डित प्रवाहका साथ टड्कारो घर्षण उत्पन्न गर्दै बाहिर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सास, घोक्रो र मुख हुँदै, बाधा एवं सङ्कीर्णता बेहोर्दै, खण्डित प्रवाहका साथ टड्कारो घर्षण उत्पन्न गर्दै बाहिर निस्कने सघोष तथा अघोष ध्वनि; स्वरको सहायताविना स्वतन्त्र रूपले उच्चरित हुने वर्ण; स्वरहीन वर्ण; कदेखि हसम्मका वर्ण।
२.
कुनै अर्थ वा कुनै कुरालाई व्यक्त गर्ने क्रिया; प्रकटगराइ।
३.
मुख्य भोजनलाई स्वादिष्ट बनाउने दाल, तरकारी, अचार आदि सहायक भोज्यपदार्थ।