व्यञ्जनसन्धि
Romanized: vyanyjanasandhi, wyanyjanasandhi, vyanyjanashandhi, wyanjanasandhi
दुई व्यञ्जनवर्णको सन्धि हुने व्याकरणिक क्रिया; हल्सन्धि (जस्तै- सत्+जन=सज्जन, तत्+मय=तन्मय आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई व्यञ्जनवर्णको सन्धि हुने व्याकरणिक क्रिया; हल्सन्धि (जस्तै- सत्+जन=सज्जन, तत्+मय=तन्मय आदि)।