न्यायभ्रान्ति
Romanized: nyaayabhraanti, nyaayabhranti, nyayabhraanti, nyayabhranti
न्यायभ्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
न्यायभ्रम।
२.
मुद्दामामिलाको फैसलाबाट उब्जेको भड्कावट; निर्णयमाथिको असन्तोष।