न्यायभ्रान्त

Romanized: nyaayabhraanta, nyaayabhraant, nyaayabhranta, nyayabhraanta

न्यायमा भ्रान्ति भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
न्यायमा भ्रान्ति भएको।
२.
भ्रान्त निर्णय हुनाले भड्केको गलत न्यायबाट असन्तुष्ट।

सम्बन्धित शब्दहरू