न्यायभ्रम
Romanized: nyaayabhrama, nyaayabhram, nyayabhram, nyayabhrama
न्यायकर्ताको मतैक्य वा अठोट नहुनाले भएको अन्याय वा इन्साफविपरीत न्याय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
न्यायकर्ताको मतैक्य वा अठोट नहुनाले भएको अन्याय वा इन्साफविपरीत न्याय।