दिशाभ्रम

Romanized: dishaabhrama, dishaabhram, dishabhrama, disaabhrama

दिशाबारे अस्पष्टता; द्विविधा वा अज्ञान; दिग्भ्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दिशाबारे अस्पष्टता; द्विविधा वा अज्ञान; दिग्भ्रम।
२.
लक्ष्य वा गन्तव्यसम्बन्धी अन्योल।

सम्बन्धित शब्दहरू