समन्याय

Romanized: samanyaaya, samanyaay, samanyay, shamanyaaya

शिक्षा, आर्थिक तथा सामाजिक कारणले पछि परेका वा विपन्नहरूलाई उत्थान गर्न र सम्पन्नलाई पनि बेवास्ता नगरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शिक्षा, आर्थिक तथा सामाजिक कारणले पछि परेका वा विपन्नहरूलाई उत्थान गर्न र सम्पन्नलाई पनि बेवास्ता नगरी समाजलाई अगाडि बढाउन चालिने कदम; समान सामाजिक न्यायको भावना।

सम्बन्धित शब्दहरू