समन्वय

Romanized: samanvay, samanwaya, samanway, shamanvaya

दुई वा अनेक कुराको पारस्परिक सम्बन्ध वा मेल; संयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई वा अनेक कुराको पारस्परिक सम्बन्ध वा मेल; संयोग।
२.
कार्य र कारणको सङ्गति।

सम्बन्धित शब्दहरू