सुश्रव्य
Romanized: sushravya, sushravy, sushrawya, sushrawy
राम्ररी सुन्नुपर्ने; सजिलै सुन्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सु+श्रव्य]
1
राम्ररी सुन्नुपर्ने; सजिलै सुन्न सकिने।