चक्षुदान

Romanized: chakshudaana, chakshudaan, chakshudana, chaksudaana

प्राणप्रतिष्ठा दिने बेलामा मूर्तिका आँखामा भरिने रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्राणप्रतिष्ठा दिने बेलामा मूर्तिका आँखामा भरिने रङ।
२.
औषधोपचारद्वारा आँखाका खराबी, रोग आदिलाई ठिक पार्ने कार्य।
३.
आफ्नो मृत्युपछि आँखा नदेख्ने अन्य कसैलाई आफ्ना आँखा दिनका निम्ति जीवन छँदै कबुल गरी दिइने आँखा; आँखाको दान।

सम्बन्धित शब्दहरू