चक्षु
Romanized: chakshu, chaksu, cakshu, caksu
आँखा, नेत्र, लोचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आँखा, नेत्र, लोचन।
२.
दृष्टि; दर्शन; हेर्ने शक्ति।