चक्षुष्य

Romanized: chakshushya, chakshushy, chakshusya, chaksushya

आँखालाई फाइदा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आँखालाई फाइदा गर्ने।
२.
हेरिरहुँजस्तो; राम्रो।
३.
(नाम) गाजल।

सम्बन्धित शब्दहरू