कुदान
Romanized: kudaana, kudaan, kudan, kudana
अशुभ कार्य वा अशुभ अवसरमा दिइने दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अशुभ कार्य वा अशुभ अवसरमा दिइने दान।
२.
कुपात्रमा परेको दान।
३.
तौलिहवाको एक प्रख्यात देवस्थल।