कुमेदान
Romanized: kumedaana, kumedaan, kumedan, kumedana
राजा र जनपदका बिचमा रही काम गर्ने सैनिक भारदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी कुम्भ+फा. दान]
1
राजा र जनपदका बिचमा रही काम गर्ने सैनिक भारदार।