उच्चैःश्रवा

Romanized: uchchaihshravaa, uchchaihshrava, uchchaihshrawaa, uchchaihsravaa

देवराज इन्द्रको वाहन; इन्द्र सवार हुने घोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देवराज इन्द्रको वाहन; इन्द्र सवार हुने घोडा।
२.
(विशेषण) बहिरो; कान नसुन्ने।

सम्बन्धित शब्दहरू