चक्रव्यूह
Romanized: chakravyuha, chakravyuh, chakrawyuha, chakrawyuh
युद्धका समयमा रचिने चक्राकार मोर्चा; बाटुलो आकारको सैन्यदलको मोर्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
युद्धका समयमा रचिने चक्राकार मोर्चा; बाटुलो आकारको सैन्यदलको मोर्चा।
२.
जाल; षड्यन्त्र।