भोगव्यूह
Romanized: bhogavyuh, bhogawyuha, bhogawyuh, bhogavyooha
युद्धमा विपक्षीलाई असफल पार्न सर्प गुडुल्किएजस्तो मण्डलाकार वा नागबेली पारी आफ्ना सैनिकद्वारा पूर्ण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्धमा विपक्षीलाई असफल पार्न सर्प गुडुल्किएजस्तो मण्डलाकार वा नागबेली पारी आफ्ना सैनिकद्वारा पूर्ण प्रतिरक्षा गर्ने व्यूहरचना।