भोगदेह

Romanized: bhogadeh, bhogadeha

स्वर्ग र नरकको भोग गर्ने सूक्ष्म शरीर; जीवात्मा; प्रेतशरीरभन्दा पछिल्लो पितृशरीरभन्दा अघिल्लो शरीरमा रहने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्वर्ग र नरकको भोग गर्ने सूक्ष्म शरीर; जीवात्मा; प्रेतशरीरभन्दा पछिल्लो पितृशरीरभन्दा अघिल्लो शरीरमा रहने अवस्था, सपिण्डीपछि वार्षिक श्राद्धसम्मको मृतकको अवस्था वा देह।

सम्बन्धित शब्दहरू