प्रदेह

Romanized: pradeh, pradeha

सुश्रुतका अनुसार चाँडो थाक्ने वा पाक्ने तुल्याउन खटिरा, गानो आदिमा लगाई पट्टी बाँधिने लेप वा ओखती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सुश्रुतका अनुसार चाँडो थाक्ने वा पाक्ने तुल्याउन खटिरा, गानो आदिमा लगाई पट्टी बाँधिने लेप वा ओखती।

सम्बन्धित शब्दहरू