विदेह

Romanized: videh, wideha, wideh, bideha

शरीर नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शरीर नभएको।
२.
बेहोस; अचेत।
३.
मरेको; मृत।
४.
(नाम) मिथिलादेशका प्रसिद्ध पौराणिक राजा; जनक।
५.
मिथिला र मगध देशलाई जनाउने प्राचीन नाम।

सम्बन्धित शब्दहरू