पद्मव्यूह

Romanized: padmavyuh, padmawyuha, padmawyuh, padmavyooha

एक थरी समाधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक थरी समाधि।
२.
कमलपुष्पको आकारमा सैन्य प्रस्तुत गर्ने युद्धको एक व्यूहरचना।

सम्बन्धित शब्दहरू