पद्मपाणि
Romanized: padmapaani, padmapani
कमल हातमा लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कमल हातमा लिने।
२.
(नाम)
विष्णु।
३.
ब्रह्मा।
४.
गौतम बुद्धको एक विशेष किसिमको मूर्ति।
५.
लोकेश्वर, बोधिसत्त्व आदिको विशेष मुद्रा।
६.
अभिताभ बुद्धका छोरा एक बोधिसत्त्व; पञ्च बोधिसत्त्व मध्ये एक।