समृद्धि
Romanized: samriddhi, shamriddhi, shamrddhi, samrddhi
समृद्ध हुनाको भाव वा अवस्था; सम्पन्नता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
समृद्ध हुनाको भाव वा अवस्था; सम्पन्नता।
२.
उन्नति; अभ्युदय; बढिबढाउ।