समृद्ध
Romanized: samriddha, samriddh, shamriddha, shamriddh
धनधान्य आदिले सम्पन्न; पुगीसरी आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धनधान्य आदिले सम्पन्न; पुगीसरी आएको।
२.
उन्नतिशील, उन्नत ।