स्तरवृद्धि

Romanized: staravriddhi, starawriddhi, shtaravriddhi, starabriddhi

गुण, योग्यता, हैसियत, सिप आदि बढ्ने काम; तह उच्च हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गुण, योग्यता, हैसियत, सिप आदि बढ्ने काम; तह उच्च हुने प्रक्रिया।

सम्बन्धित शब्दहरू