अर्धसिल्ली
Romanized: ardhashilli, ardhasillee, ardhashillee, ardhashillii
पूरा मात्रामा पागल नभएको; कहिले होसका कुरा गर्ने र कहिले बेहोसका कुरा गर्ने; चित्तवृत्ति स्थिर नभएको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पूरा मात्रामा पागल नभएको; कहिले होसका कुरा गर्ने र कहिले बेहोसका कुरा गर्ने; चित्तवृत्ति स्थिर नभएको ।
२.
बताहा; बढी फाइँफुट्टी लगाएर हिँड्ने; बतासे।